Preamble ०
प्रस्तावना
ः विज्ञान तथा प्रविधिको विकास, अनुसन्धान र प्रवद्र्धन गर्न वैज्ञानिक तथा प्राविधिक क्रियाकलापको लागि उपयुक्त वातावरण सृजना गर्न, विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत प्रतिभावान वैज्ञानिक तथा प्राविधिज्ञहरूलाई प्रोत्साहन र कदर गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई एक संगठित र सक्षम निकायका रूपमा संचालन गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।