दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “प्रज्ञा प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान सम्झनु पर्छ ।
(ख) “कुलपति” भन्नाले प्रज्ञा प्रतिष्ठानको कुलपति सम्झनु पर्छ ।
(ग) “सहकुलपति” भन्नाले प्रज्ञा प्रतिष्ठानको सह–कुलपति सम्झनु पर्छ ।
(घ) “उपकुलपति” भन्नाले प्रज्ञा प्रतिष्ठानको उपकुलपति सम्झनु पर्छ ।
(ङ) “सभा” भन्नाले प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सम्झनु पर्छ ।
(च) “परिषद्” भन्नाले प्रज्ञा प्रतिष्ठानको कार्यकारी निकायको रूपमा रहने व्यवस्थापन परिषद् सम्झनु पर्छ ।
(छ) “सेवा आयोग” भन्नाले दफा १८ बमोजिमको प्रज्ञा प्रतिष्ठान सेवा आयोग सम्झनु पर्छ ।
(ज) “प्राज्ञ” भन्नाले दफा १० बमोजिमको प्राज्ञ सम्झनु पर्छ ।
(झ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।