दफा ३२
बचाउ
श्री ५ महाराजाधिराजबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान सम्बन्धी व्यवस्था अन्तर्गत स्थापना गरिबक्सेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान यसै ऐनद्वारा स्थापना भएको मानी कायम रहनेछ ।