दफा १७
परिषद्को बैठक
(१) परिषद्को बैठक सामान्यतया वर्षको चार पटक बस्नेछ ।
(२) परिषद्को बैठकको अध्यक्षता परिषद्को अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितिमा परिषद्का सदस्यहरूले आफू मध्येबाट छानेको व्यक्तिले परिषद्को बैठकको अध्यक्षता गर्नेछ ।
(३) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।