दफा २९
पुनरावेदन
यस ऐन बमोजिम निरीक्षकले गरेको निर्णय वा सजायको आदेश उपर नियन्त्रक समक्ष र जिल्ला अदालतले गरेको निर्णय वा सजायको आदेश उपर सम्बन्धित उच्च अदालतमा पैंतीस दिनभित्र पुनरावेदन गर्न सकिनेछ।