दफा ८६
प्रचलित कानून बमोजिम हुने
यस ऐनमा लेखिए जति कुरामा यसै ऐन बमोजिम र अन्यमा प्रचलित कानून बमोजिम _हुनेछ।