दफा ३७ख
प्रमाण पेश गर्नु पर्ने
वादीले उजुरी वा फिरादपत्रमा, अभियुक्तले निजको बयानमा र प्रतिवादीले प्रतिउत्तरपत्र वा प्रतिदावीमा आफ्ना सबै: साक्षी, लिखत र दशी प्रमाण उपलब्ध भएसम्म खुलाउनु पर्नेछ।