दफा ८३
बीमा गराउनु पर्ने
बोर्डले रेल, रेलका चालक र सहचालक, यात्री, यात्रीगुण्टा, मालसामान, रेल्वेका कर्मचारी लगायत तेस्रो पक्षको तोकिए बमोजिम बीमा गराउनु पर्नेछ।