दफा ५४
बोर्ड आफैले जाँचबुझ गर्न वा गराउन सक्ने
दफा ५३ मा जुनसुकै कुरा लेखिएको भए तापनि रेल्वे सञ्चालनको सिलसिलामा भएको सामान्य दुर्घटनाका सम्बन्धमा बोर्ड आफैंले त्यस्तो दुर्घटनाको जाँचबुझ गर्न वा गराउन सक्नेछ।