दफा
बोर्ड स्वशासित र सङ्गठित संस्था हुने
(१) बोर्ड अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ र कानूनी व्यक्तित्व-प्राप्त गर्नेछ ।

(२) बोर्डले कानूनी व्यक्तिको हैसियतले प्रचलित कानून बमोजिम अधिकारको प्रयोग, कर्तव्यको पालना र दायित्व निर्वाह गर्न सक्नेछ।