दफा ६
बोर्डको'काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) रेल्वे तथा रेल्वे सेवाको विकास तथा विस्तारको
लागि अवलम्बन गर्नु पर्ने नीतिको सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने, (ख) रेल्वे सेवा सञ्चालनको लागि आवश्यक संरचनाको निर्माण सम्बन्धी कार्य गर्ने, गराउने,
(ग) सुरक्षित, स्तरीय, नियमित र भरपर्दो, रूपमा रेल्वे सेवाको सञ्चालन गर्ने, गराउने,
(घ) रेल्वे सेवा विस्तार तथा सञ्चालनको सम्बन्धमा प्रदेश सरकार तथा स्थानीय तहसँग आवश्यक समन्वय गर्ने,
(ङ) रेल्वे सञ्चालनसँग सम्बन्धित संरचनाको मर्मत सम्भार सम्बन्धी कार्य गर्ने, गराउने,
(च) बोर्डको वार्षिक .योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने,
(छ) बोर्ड अन्तर्गत सञ्चालित योजना तथा कार्यक्रम अनुगमन रर मूल्याङ्कन गर्ने, गराउने, र
(ज) तोकिए:बमोजिमका अन्य काम गर्ने, गराउने ।