दफा १४
भाडा तथा शुल्क (ट्यारिफ) किताबको व्यवस्था
बोर्डले भाडा तथा शुल्क सम्बन्धी व्यवस्थालाई नियमित र व्यवस्थित गर्न भाडा तथा शुल्क (ट्यारिफ) किताबको व्यवस्था गर्नेछ।