दफा २१
मादक वा अन्य लागू पदार्थ सेवन गरी रेल चलाउन नहुने
रेल चालक र सहचालकले मादक वा. अन्य कुनै प्रकारको लागू पदार्थ सेवन गरी रेल चलाउनु हुँदैन।