दफा ४८
मालसामान हराएको मानिने
मालसामान हस्तान्तरण गर्ने समय निर्धारण भएकोमा त्यसरी निर्धारित समय भुक्तान भएको पन्ध्र दिन र समय निर्धारण नभएकोमा रेल्वे रसिद जारी भएको मितिले तीस दिनभित्र मालसामान हस्तान्तरण नगरेमा मालसामान हराएको मानिनेछ।