दफा ५०
मालसामान हराएमा वा क्षति भएमा वा हस्तान्तरण गर्न ढिलाइ भएमा सो बापतको क्षतिपूर्ति
मालसामान हराएमा वा क्षति भएमा वा हस्तान्तरण गर्न ढिलाइ भएमा सो बापतको क्षतिपूर्ति सम्बन्धी व्यवस्था दफा ३५ मा उल्लिखित यात्रीगुण्टा सम्बन्धमा भएको व्यवस्था बमोजिम हुनेछ।