दफा ६९
मुद्दा हेर्ने अधिकारी
दफा ६३ को उपदफा (१) बमोजिम सजाय हुने कसुरको सुरु कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ।