दफा १२
रेल्वे सञ्चालन गर्न जाँचबुझ गराउनु पर्ने
बोर्डले रेल्वे सञ्चालन गर्न प्राविधिक तथा सुरक्षाको दृष्टिकोणले उपयुक्त भए वा नभएको सम्बन्धमा विशेषज्ञद्वारा समय-समयमा आवश्यक जाँचबुझ गराउनु पर्नेछ।