दफा २३क
रोक लगाउन, नियन्त्रणमा लिन वा जफत गर्न सक्ने
(१) कसैले यस ऐन विपरीत हुने गरी नाप वा तौल
वा नाप्ने वा तौलने यन्त्र बिक्री वितरण वा प्रयोग
गरेको पाइएमा निरीक्षकले त्यस्तो नाप्ने वा तौलने
यन्त्र प्रयोगमा रोक लगाउन, नियन्त्रणमा लिन वा
जफत गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम नाप/वा तौल वा नाप्ने वा तौलने यन्त्र प्रयोगमा रोक लगाउने, नियन्त्रणमा लिने वा जफत गर्ने सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिम नाप/वा तौल वा नाप्ने वा तौलने यन्त्र प्रयोगमा रोक लगाउने, नियन्त्रणमा लिने वा जफत गर्ने सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।