दफा २५
लेखा र लेखापरीक्षण
(१) प्रज्ञा प्रतिष्ठानको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राख्नु पर्नेछ ।
(२) प्रज्ञा-प्रतिष्ठानको लेखाको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ।