दफा ३७क
श्रव्यःदृश्य संवाद मार्फत्‌ मौखिक प्रमाण बुझ्ने
अदालतले उचित ठानेमा श्रव्य-दुश्य संवाद मार्फत्‌ मौखिक प्रमाण बुझ्न सक्नेछ ।