दफा १५
समय तालिका र भाडाको दर सार्वजनिक गर्नु पर्ने
बोर्डले रेल आइपुग्ने तथा प्रस्थान गर्ने समय तालिका र एउटा स्टेशनबाट अर्को स्टेशनसम्म पुग्न लाग्ने भाडा दर त्यस्तो भाडा दर लागू हुने दिनभन्दा कम्तीमा सात दिनअघि जानकारीको लागि सार्वजनिक गर्नु पर्नेछ।