दफा २२
समितिहरू
(१) कुलपति, उपकुलपति, सभा, परिषद् र अन्य पदाधिकारीहरूको कार्यक्षेत्र भित्र पर्ने विषयहरूमा आवश्यकता अनुसार विभिन्न समितिहरू गठन गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिमका समितिहरूको काम, कर्तव्य, अधिकार र कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिमका समितिहरूको काम, कर्तव्य, अधिकार र कार्यविधि तोकिए बमोजिम हुनेछ ।