दफा ७९
स्वचालित प्रविधिद्वारा रेल्वे सञ्चालन गर्न सक्ने
बोर्डले रेल चालक तथा सहचालक बिना कम्प्युटरकृत वा स्वचालित प्रविधिको- माध्यमबाट तोकिए बमोजिम रेल्वे सेवा सञ्चालन गर्न वा गराउन सक्नेछ।