दफा
उद्देश्य

३. उद्देश्य

३.१. विज्ञान तथा प्रविधि क्षेत्रमा ज्ञान, सीप र दक्षताको समुचित विकास र उपयोगद्वारा राष्ट्रिय क्षमताको अभिवृद्धि गर्ने,
३.२. विज्ञान तथा प्रविधिको माध्यमबाट प्राकृतिक स्रोत र साधनहरूको दिगो रूपमा उपयोग गरी जनताको सामाजिक तथा आर्थिकस्तर वृद्धि एवं वातावरणको संरक्षण र सम्वद्र्धन गर्दै गरिवी निवारणका कार्र्यमा सघाउ पु¥याउने,
३.३. विज्ञान तथा प्रविधिको उच्चतम विकास गरी मुलुकलाई प्रतिस्पर्धात्मक स्थितिमा पु¥याउने ।