नियम
कार्यावधि
(१) अवैतनिक वाणिज्यदूतको कार्यावधि ४ वर्षको हुनेछ । तर अवैतनिक वाणिज्यदूतले सन्तोषप्रद काम गरेको छैन भनी सम्बन्धित राजदूतले सिफारिस गरेमा त्यस्तो वाणिज्यदूतलाई चार वर्षको अवधि पूरा नहुँदै पनि जुनसुकै बखत नेपाल सरकारले हटाउन  सक्नेछ ।
(२) कुनै अवैतनिक वाणिज्यदूतले प्रशंसनीय काम गरको छ भनी राजदूतको सिफारिस प्राप्त भएमा र त्यस्तो सिफारिसमा मन्त्री सहमत भएमा नेपाल सरकारले त्यस्ता अवैतनिक बाणिज्यदूतको अवधि आवश्यकता अनुसार थप गर्न सक्नेछ ।
(३) …………