नियम
नियुक्तिपत्र
(१) नियम ३ बमोजिम नियुक्त भएको अवैतनिक वाणिज्यदूतलाई मन्त्री वा निजले तोकेको मन्त्रालयको अधिकृतस्तरको कर्मचारीले नियुक्तिपत्र (लेटर अफ कमिशन) दिनेछ ।
(२) उपनियम (१) बमोजिम नियुक्तिपत्र प्राप्त नगरी कसैले पनि अवैतनिक बाणिज्यदूतको रुपमा काम गर्न पाउने छैन ।