दफा ३०
पुनरावेदन
: दफा २६ वा २८ बमोजिम समितिले गरेको निर्णय वा दिएको आदेश उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णय वा आदेश भएको मितिले पैतीस दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
तर उच्च अदालतले आफ्नो क्षेत्राधिकार ग्रहण नगरेसम्म पुनरावेदन अदालतमा पुनरावेदन गर्न बाधा पर्ने छैन ।
तर उच्च अदालतले आफ्नो क्षेत्राधिकार ग्रहण नगरेसम्म पुनरावेदन अदालतमा पुनरावेदन गर्न बाधा पर्ने छैन ।