Preamble ०
प्रस्तावना
ः खोपको माध्यमबाट रोगको रोकथाम, नियन्त्रण, निवारण वा उन्मूलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मुत्यु दर घटाउन सेवाकोखोप विकास, विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा प्रदान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीयभएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमकोव्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।