दफा २९
पुनरावेदन
(१) यो ऐन बमोजिम श्रम अदालतले शुरु कारवाही र किनारा गरेको मुद्दामा उच्च अदालतमा पुनरावेदन लाग्नेछ ।
(२) यो ऐन बमोजिम पञ्जिकाधिकारीले गरेको आदेश उपर श्रम अदालतमा पुनरावेदन लाग्नेछ ।
(३) श्रम अदालतले शुरु कारवाही र किनारा गरेको वा पञ्जिकाधिकारीले आदेश गरेको मितिले पैंतीस दिनभित्र पुनरावेदन गरी सक्नु पर्नेछ ।