Preamble ०
प्रस्तावना
ः खेलकूदको माध्यमबाट विद्यार्थी तथा सर्वसाधारण जनताको शारीरिक तथा मानसिक विकास गरी सक्षम र अनुशासित नागरिक तयार गर्नको निमित्त खेलकूद सम्बन्धी तालीम संचालन गरी सबै किसिमको खेलकूद आयोजना गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकूद प्रतियोगितामा नेपालको उपयुक्त सहभागिता समेतको आवश्यक व्यवस्था गरी खेलकूदको विकास गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।