दफा १३क
सह-कुलपतिः
१) शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री वा राज्यमन्त्री
विश्वविद्यालयको सह-कुलपति हुनेछ ।
(२) - कुलपतिको अनुपस्थितिमा सह-कुलपतिले दीक्षान्त समारोहको अध्यक्षता गर्नेछ ।
(३) सह-कुलपतिले आवश्यकता अनुसार विश्वविद्यालयको निरीक्षण गर्न, गराउन र कानूनसम्मत निर्देशन दिन सक्नेछ ।