दफा १७
स्कूल

विश्वविद्यालय अन्तर्गतका प्रमुख शैक्षिक कार्यक्रमहरू स्कूलहरूमा संचालित हुनेछन । कला, विज्ञान, व्यवस्थापन, प्रविधि आदि संकायका लागि स्कूलहरू स्थापित हुनेछन् ।