Rule 3
१
१ प्रत्येक संरक्षित स्मारक क्षेत्रमा प्राचीन स्मारकको संरक्षणमा सहयोग पुर्याउन विभागले देहाय बमोजिमको एउटा प्राचीन स्मारक संरक्षण सहयोग समिति गठन गर्न सक्नेछ :–
३.१.१.१ विभागले तोकेको पुरातत्व अधिकृत – संयोजक
३.१.१.२ काठमाडौं उपत्यका बाहिरका जिल्लाका लागि सम्बन्धित गाउँ विकास समति वा नगरपालिकाको प्रमुख, काठमाडौं उपत्यकाका लागि सम्बन्धित नगरपालिकाको नक्सा फाँटको अधिकृत – सदस्य
३.१.१.३ प्रतिनिधि, गुठी संस्थान र गुठी संस्थानको स्थानीय कार्यालय नभएको ठाउँमा माल वा मालपोत कार्यालयको प्रतिनिधि – सदस्य
३.१.१.४ प्रतिनिधि, काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समिति (काठमाडौं उपत्यकाभित्र) र अन्य जिल्लामा भवन र आवास तथा शहरी विकास शाखाको इन्जिनियर – सदस्य
३.१.१.५ प्रतिनिधि, सम्बन्धित जिल्ला कार्यालय – सदस्य
३.१.१.६ प्रतिनिधि, सम्बन्धित जिल्ला प्रहरी कार्यालय – सदस्य
३.१.१.७ प्रतिनिधि, पर्यटन मन्त्रालय (काठमाडौं उपत्यकाको लागि ) – सदस्य
३.१.१.८ विभाग अन्तर्गतका दरबार हेरचाह अड्डा भएको ठाउँमा दरबार हेरचाह अड्डा प्रमुख – सदस्य
३.१.१.९ विभागले तोकेको आर्किटेक्ट – सदस्य
३.१.२ विभागले आवश्यकता अनुसार सहयोग समितिका सदस्यहरूमा हेरफेर वा थपघट गर्न सक्नेछ।
३.१.३ सहयोग समितिले स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकार वा नेपाल सरकारको कुनै अधिकृतलाई सहयोग समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
३.१.४ सहयोग समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
३.१.५ सहयोग समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सहयोग समिति आफैले व्यवस्थित गर्न सक्नेछ ।