Rule 2
४
१ वर्गीकरण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
२.४.१.१ प्राचीन स्मारकलाई स्वामित्व र महत्वको दृष्टिले वर्गीकरण गर्ने सम्बन्धमा विभागलाई परामर्श दिन समय–समयमा प्राचीन स्मारकको सर्भेक्षण गरी सर्भेक्षण प्रतिवेदन तयार गर्ने ।
२.४.१.२ उपनियम २.४.१.१ बमोजिम तयार पारिएको सर्भेक्षण प्रतिवेदनको आधारमा प्राचीन स्मारकलाई स्वामित्व र महत्वको दृष्टिले वर्गीकरण गर्ने आधार तयार गरी सोही आधारमा प्राचीन स्मारकहरूको वर्गीकरण गर्न विभागलाई परामर्श दिने ।
२.४.१.३ उपनियम २.४.१.१ मा उल्लेख भए बमोजिम प्राचीन स्मारकहरूको सर्भेक्षण गरी प्रतिवेदन तयार गर्न आवश्यकता अनुसार उपसमितिहरू गठन गर्ने ।
२.४.१.४ प्राचीन स्मारकको सर्भेक्षण एवं वर्गीकरण गर्ने सम्बन्धमा नेपाल सरकारले सुम्पेको अन्य आवश्यक कार्यहरू गर्ने ।
२.४.२ उपनियम २.४.१.३ बमोजिम गठन हुने उपसमितिहरूको गठन विधि, कार्य अवधि, काम, कर्तव्य तथा अधिकार र अन्य कुराहरू वर्गीकरण समितिले तोकिदिएबमोजिम हुनेछ ।