Rule 2
३
१ प्राचीन स्मारकको सर्भेक्षण एवं वर्गीकरण गर्नको निमित्त देहाय बमोजिमको एउटा प्राचीन स्मारक सर्भेक्षण एवं वर्गीकरण समिति गठन गरिएको छ :–
२.३.१.१ महानिर्देशक, विभाग – संयोजक
२.३.१.२ विभागीय प्रमुख, नेपाली, इतिहास, संस्कृति, पुरातत्व केन्द्रीय शिक्षण विभाग, त्रिभुवन विश्वविद्यालय – सदस्य
२.३.१.३ विभागीय प्रमुख, वास्तुकला विभाग, इन्जिनियरिङ्ग अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय – सदस्य
२.३.१.४ प्रशासक, गुठी संस्थान – सदस्य
२.३.१.५ प्राचीन स्मारकको सर्भेक्षण एवं वर्गीकरण क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरू मध्येबाट नेपाल सरकारले तोकेको दुईजना – सदस्य
२.३.१.६ प्रतिनिधि, गुम्बा व्यवस्था तथा विकास समिति – सदस्य
२.३.१.७ विभागले तोकेको अधिकृत – सदस्य–सचिव
२.३.२ वर्गीकरण समितिले सम्बन्धित गाउँ विकास समितिको अध्यक्ष वा नगरपालिकाको प्रमुख वा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाको प्रतिनिधि, प्राचीन स्मारकको सर्भेक्षण एवं वर्गीकरण क्षेत्रसँग सम्बन्धित स्वदेशी वा विदेशी विशेषज्ञ वा नेपाल सरकारको कुनै
अधिकृतलाई वर्गीकरण समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
२.३.३ वर्गीकरण समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
२.३.४ वर्गीकरण समितिको बैठकसम्बन्धी कार्यविधि सो समिति आफैले व्यवस्थित गर्न सक्नेछ ।