नियम १३६
अनुसूचीमा हेरफेर गर्ने अधिकार
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस नियमावलीको अनुसूचीमा आवश्यक हेरफेर गर्न सक्नेछ ।