नियम २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,-
(क) “उपभोक्ता समूहको कोष” भन्नाले ऐनको दफा ३३ बमोजिमको उपभोक्ता समूहको कोष सम्झनु पर्छ।
(ख) ऐन” भन्नाले वन ऐन, २०७६ सम्झनु पर्छ।
(ग) “काठ” भन्नाले, दुई फिट वा सो भन्दा बढी लम्बाइ /र एक दशमलब पाँच फिट वा सो भन्दा बढी गोलाइ भएको चिरानको रुपमा जान सक्ने गोलिया काठ सम्झनु पर्छ र सो शब्दले खयर प्रजातिको हकमा जतिसुकै आकार वा नापको काठलाई समेत जनाउँछ।
(घ) “कार्ययोजना” भन्नाले वनको संरक्षण, संवर्द्धन, व्यवस्थापत र् सदुपयोग लगायतका विषयवस्तु समावेश भएको कार्ययोजना सम्झनु पर्छ र सो शब्दले डिभिजन वन कार्यालयको आवधिक योजना सहितको रणनीतिक योजना र वन संरक्षण क्षेत्रको विशेष कार्ययोजनालाई समेत जनाउँछ।
(ङ) “कोष” भन्नाले ऐनको दफा ४५ बमोजिम स्थापना भएको वन विकास कोष सम्झनु पर्छ। (च) “जिल्ला वन पैदावार आपूर्ति समिति” भन्नाले नियम २१ बमोजिम गठित जिल्ला वन पैदावार आपूर्ति समिति सम्झनु पर्छ।
(छ) “दहत्तर बहत्तर” भन्नाले नदी वा खोलाले बगाई ल्याएको, किनारा लागेको, अड्केको वा डुबेको वा पुरिएको काठ, दाउरा सम्झनु पर्छ।
(ज) “दाउरा” भन्नाले दुई फिटभन्दा कम लम्बाइ रएक दशमलब पाँच फिटभन्दा कम गोलाइ भएको गोलिया काठ सम्झनु पर्छ र सो शब्दले एक दशमलब पाँच फिटभन्दा बढी गोलाइ भए तापनि धोद्रो वा-सडेको वा मक्किएको भई चिरानको रुपमा जान नसक्ने खयर बाहेकको गोलिया काठलाई समेत जनाउँछ।
(झ) “निर्देशनालय” भन्नाले प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश वन निर्देशनालय सम्झनु पर्छ।
(ज) पपर्यापर्यटन” भन्नाले वातावरण संरक्षण र स्थानीय समुदायको हितको प्रतिकूल नहुने गरी वनक्षेत्रमा गरिने प्रकृतिमा आधारित पर्यटन गतिविधि सम्झनु पर्छ।
(ट) “"बल्लाबल्ली” भन्नाले एक दशमलब पाँच फिटदेखि दुई दशमलब पाँच फिटसम्म गोलाइ भएको र छ फिट भन्दा बढी लम्बाइ भएको गोलिया काठ सम्झनु पर्छ।
(छ) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ।
(ड) “राजस्व (रोयल्टी)”/ भन्नाले वन पैदावार बिक्री र राष्ट्रिय वनक्षेत्र कबुलियती वनको रुपमा ८ उपलव्ध गराए बापत नेपाल सरकारलाई प्राप्त हुने रकम सम्झनु पर्छ र सो-शवब्दले वनक्षेत्र र वन पैदावार प्रयोग गरेबापत नेपाल सरकारलाई तिर्नु, बुझाउनु पर्ने शुल्क, महसुल, दस्तुर र मूल्यलाई समेत जनाउँछ।
(ढ) _ “वार्षिक स्वीकार्य कटान” भन्नाले वनको वृद्धि मौज्दात (ग्रोइङ्ग स्टक) र वार्षिक उत्पादन क्षमता (एनुअल यील्ड) को आधारमा निर्धारण गरी कार्ययोजनामा उल्लेख भएको वार्षिक कटान गर्न सकिने वन पैदावरको परिमाण सम्झनु पर्छ।
(ण) “विकास आयोजना” भन्नाले ऐनको दफा ४२ बमोजिम वनक्षेत्र प्रयोग गर्न अनुमति प्राप्त गरेको विकास आयोजना वा योजना सम्झनु पर्छ र सो शब्दले ऐनको दफा ४३ बमोजिम खनिज पदार्थ उत्खनन गर्न स्वीकृति प्राप्त निकाय वा आयोजनालाई समेत जनाउँछ।
(त) “सङ्गठित संस्था” भन्नाले“ प्रचलित कानून बमोजिम स्थापना भएका उपभोक्ता समूह, सङ्घ, संस्था, उद्योग, कम्पनी, फर्म वा सहकारी संस्था सम्झनु पर्छ र सो शब्दले नेपाल /सरकारले ऐनको उद्देश्य हासिल गर्ने गरी वन व्यवस्थापन, वृक्षारोपण, वन उद्यम, वन पैदावारको आपूर्ति वा-वन विकासका लागि स्थापना गरेको संस्थागत संरचनालाई समेत जनाउँछ।
(थ) समिति” भन्नाले नियम १०९ बमोजिमको कार्यक्रम छनौट तथा कार्यान्वयन समिति सम्झनु पर्छ।
(द) "साझेदारी वन उपभोक्ता समूह" भन्नाले नियम ५६ बमोजिमको साझेदारी वन उपभोक्ता समूह सम्झनु पर्छ।
(ध) "सामुदायिक वन उपभोक्ता समूह" भन्नालि नियम ४२ बमोजिमको सामुदायिक वन उपभोक्ता समूह सम्झनु पर्छ।