नियम १३७
खारेजी तथा बचाउ
(१) वन नियमावली, २०५१ खारेज गरिएको छ।

(२) वन नियमावली, २०५१ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।