नियम ८५
तलब वृद्धि
: तलब वृद्धि रोक्का भएको अवस्थामा बाहेक प्रत्येक प्रहरी कर्मचारीले एक वर्ष सेवा पूरा गरेपछि एक तलब वृद्धि पाउनेछ ।