नियम ९६
पुरस्कार
: प्रमुखले कर्तव्यपालनको सिलसिलामा प्रशंसनीय काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार स्वरूप पा“च तलब वृद्धिसम्म थप गर्न वा दुई हजार पाचसय रुपैया“सम्म प्रदान गर्न सक्नेछ ।