नियम २
परिभाषा
: विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले प्रहरी ऐन, २०१२ सम्झनु पर्छ ।
(ख) “केन्द्र” भन्नाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम स्थापित राष्ट्रिय सतर्कता केन्द्र सम्झनु पर्छ ।
(ग) “प्रमुख” भन्नाले केन्द्रको प्रमुख पदमा कार्यरत नेपाल सरकारको विशिष्ठ श्रेणीको कर्मचारी सम्झनु पर्छ ।
(घ) “प्रहरी कर्मचारी” भन्नाले नियम ३ बमोजिमको सेवामा रहेको प्रहरी कर्मचारी सम्झनु पर्छ ।
(ङ) “प्रहरी परिवार” भन्नाले प्रहरी कर्मचारीस“ग बस्ने तथा निज आफैले पालनपोषण गर्नुपर्ने पति, पत्नी, छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले पुरुष र अविवाहिता महिला प्रहरी कर्मचारीको हकमा निजको बाजे, बज्यै तथा विवाहिता महिला प्रहरी कर्मचारीको हकमा निजको सासू, ससुरालाई समेत जनाउ“छ ।
(च) “बढुवा समिति” भन्नाले नियम ९ बमोजिमको बढुवा समिति सम्झनु पर्छ ।
(छ) “विभागीय मन्त्री” भन्नाले केन्द्रको कार्यभार हेर्न जिम्मेवारी पाएको मन्त्री सम्झनु पर्छ ।
(ज) “सेवा” भन्नाले ऐनको दफा ३ बमोजिमको प्रहरी फोर्स अन्र्तगत गठित राष्ट्रिय सतर्कता प्रहरी सेवा सम्झनु पर्छ ।