नियम
पदपूर्ति
(१) सेवाको रिक्त पदमा यस नियमावली बमोजिम बढुवाद्वारा पदपूर्ति गरिनेछ । (२) केन्द्रले बढुवाद्वारा पदपूर्ति गर्नको लागि सम्भाव्य उम्मेदवारहरुको सूची तयार गरी बढुवा समिति समक्ष पठाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम बढुवा भएपछि रिक्त हुन आउने पदमा बढुवाको लागि सम्भाब्य उम्मेदवार नभएमा त्यस्तो पद स्वतः खारेज भएको मानिनेछ ।