नियम ९
तारिखमा बस्न सक्ने
(१) पुनरावेदनको कारबाहीमा पुनरावेदक बा नियम ८ बमोजिम झिकाइएको : बिपछ्लीले चाहेमा अदालतमा तारिखमा बस्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम तारिखमा बसेकोमा बिचमा तारिख टुटे तापनि तारिख टुटेको कारणबाट पुचरावेदनको कारबाही वा निर्णयमा प्रतिकृल असर पर्ने छैन। पुनरावेदनको किनारा भएपछि तारिखमा नबसेको पुनरावेदकलाई सो निर्णयको जानकारी दिनु पर्नेछ ।
(३) उपनियम (१) ब्बमोजिम तारिखमा बसेको पक्षाले तारिखमा बस्न नसक्ने कारण सहित निवेदन दिएमा अदालतले त्यस्तो पक्षालाई तारिखमा नबस्न अनुमति दिन सक्नेछ।