दफा २६क
नमूनाको अनुमति (मोडेल एप्रुभल) लिनु पर्नेः
(१) नाप्ने वा तौलने यन्त्र उत्पादन वा पैठारी गर्न चाहने
व्यक्ति वा संस्थाले त्यस्तो यन्त्र उत्पादन वा पैठारी गर्नु
अघि विभागबाट नमूनाको अनुमति लिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम उत्पादन वा पैठारी गरिएको नाप्ने वा तौलने यन्त्रको स्वरूपमा परिर्वतन गर्नु हुँदैन।
(३) उपदफा (१) बमोजिम अनुमति प्रदान गर्ने सम्बन्धी. कार्यविधि तोकिए बमोजिम हुनेछ।