नियम २५
पदस्थापना
: यस नियमावली बमोजिम बढुवाद्वारा सिफारिस भएका प्रहरी कर्मचारीको पदस्थापना गर्दा प्रहरी कर्मचारीको शैक्षिक योग्यता, तालीमस्तर, ज्ञान, सीप, कार्यदक्षता, शारीरिक क्षमता, वैयक्तिक रुचि र चाहनालाई ध्यान दिइनेछ ।