नियम १३
पेशीको सूचना दिनु पर्ने
यस नियमावली बमोजिम तारिखमा नबसेको मुद्दाका पक्षलाई अदालतले मुद्दाको पेशीको सूचना दिनु पर्नेछ।
तर नियम ९ बमोजिम तारिखमा बसेको पक्षाले सो नियमको उपनियम (३) बमोजिम अदालतबाट तारिखमा नबस्न अनुमति पाएको अवस्थामा बाहेक तारिख गुजारेमा निजलाई पेशीको सूचना दिनु पर्ने छैन।