नियम ८८
पोशाक
:प्रहरी कर्मचारीले निजामती कर्मचारीले पाए सरह पोशाक सुविधा पाउनेछ । ८९. रासन:  प्रहरी कर्मचारीले आफ्नो पदमा बहाल गरेको मिति देखि प्रत्येक महिना भुक्तान भएपछि नेपाल सरकारले तोकिदिए बमोजिमको रासन सुविधा पाउने छ । तर रासन भत्ता पाउने प्रहरी कर्मचारीले दोहोरो भत्ता पाउने छैन ।