नियम ९
बढुवा समिति
:राष्ट्रिय सतर्कता प्रहरी सेवाको देहायका पदमा बढुवाको सिफारिस गर्न केन्द्रमा देहाय बमोजिमका बढुवा समिति रहने छन् ः-
(क) प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षक पदका लागि ः-
(१) केन्द्र प्रमुख – अध्यक्ष
(२) प्रतिनिधि, राजपत्राड्ढित प्रथम श्रेणी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य
(३) केन्द्रका प्रहरी नायब महानिरीक्षक र निज नभए केन्द्रमा कार्यरत सहसचिव मध्ये प्रमुखले तोकेको एकजना – सदस्य सचिव
(ख) प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार पदका लागि ः-
(१) प्रमुखले तोकेको केन्द्रमा कार्यरत सहसचिव वा प्रहरी नायब महानिरीक्षक – अध्यक्ष
(२) प्रमुखले तोकेको केन्द्रका प्रहरी उपरीक्षक वा प्रहरी नायब उपरीक्षक – सदस्य
(३) प्रमुखले तोकेको केन्द्रको उपसचिव – सदस्य सचिव