नियम २४
बढुवाको उजूरी
(१) बढुवा समितिले गरेको बढुवाको सिफारिसमा चित्त नबुझ्ने प्रहरी कर्मचारीले बढुवाको सिफारिस भएको मितिले पन्ध्र दिनभित्र देहाय बमोजिमको समिति समक्ष उजूरी दिन सक्नेछ ः-
(क) नेपाल सरकारका मुख्य सचिव – अध्यक्ष
(ख) सचिव (कानून), प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य
(ग) प्रतिनिधि, राजपत्राड्ढित प्रथम श्रेणी, लोक सेवा आयोग – सदस्य
(२) उपनियम (१) बमोजिमको समितिले उजूरी प्राप्त भएपछि उजूरी गर्ने म्याद सकिएको सात दिन भित्र बढुवा समितिको राय प्रतिक्रिया र उजूरीसग सम्बन्धित कागजात पठाउन बढुवा समितिको सचिवालयमा लेखी पठाउनु पर्नेछ । त्यसरी लेखी आएमा बढुवा समितिको सचिवालयले तीन दिनभित्र आनो राय प्रतिक्रिया सहित उजूरीसग सम्बन्धित कागजात उजूरी सुन्ने समिति समक्ष पठाउनु पर्नेछ ।
(३) बढुवाको उजूरी सुन्ने समितिले बढुवा समितिले गरेको सिफारिसमा लिइएका बढुवाको आधारको मूल्याड्ढन गर्दा कुनै कारण वा आधार खुलाउनु पर्नेमा सो नखुलाएको भए सो खुलाई पेश गर्न वा कुनै उम्मेदवारले यस नियमावली बमोजिम प्राप्त गर्नुपर्ने अड्ढ प्राप्त नगरेको वा प्राप्त नगर्ने अड्ढ प्राप्त गरेको आधारमा बढुवा समितिको सिफारिस संशोधन गर्नुपर्ने देखिएमा सो समेत गरी बढुवा समिति समक्ष लेखी पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम बढुवाको उजूरी सुन्ने समितिबाट बढुवा समितिले गरेको सिफारिसमा संशोधन भएमा त्यसरी संशोधन भई कायम भएको योग्यताक्रम अनुसारको बढुवाको सूची बढुवा समितिले प्रकाशन गर्नु पर्नेछ ।
(५) उपनियम (१) बमोजिम उजूरी परेमा उजूरी गर्ने म्याद समाप्त भएको मितिले एक्काईस दिनभित्र टु लगाई सक्नु पर्नेछ ।
(६) यस नियम बमोजिम परेको उजूरीको टु लागेपछि मात्र बढुवा समितिको सिफारिस कार्यान्वयन गरिनेछ ।
(७) उपनियम (१) बमोजिम पर्न आएको उजूरी झुट्टा ठहरिएमा उजूरी पछि हुने बढुवामा त्यस्तो उजूरीकर्ताको पहिलो पटकको उजूरी भए दुई अड्ढ र दोस्रो पटकको उजूरी भए तीन अड्ढ काटिनेछ ।
(८) उपनियम (१) बमोजिमको उजूरी सुन्ने समितिको सचिवालयको काम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्नेछ ।