नियम १६
मुठ्ठा हेर्न नरोकिने
(१): दैनिक पेशी सूचीमा चढेको कुनै पनि मुद्दाको पक्षा सो मितिमा उपस्थित नभएको कारणले मात्र सो मुद्दा पेशी सूचीबाट हटाइने छैन।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि: मुद्दा पेश भएको दिनको इजलास बस्नुभन्दा पहिले आफ्नो काबु बाहिरको परिस्थितिले गर्दा सुनुवाईमा उपस्थित हुन नसक्ने कुराको अदालतलाई विश्वास हुने कुनै कारण देखाई मुद्दाको पक्षा वा कानून व्यवसायीले निवेदन दिएको अवस्थामा अदालतले मुद्दाको एक पक्षाको लागि बढीमा दुई पटकसम्म मुद्दाको सुनुवाइ स्थगित गर्न सक्नेछ। सो बाहेक सासाहिक बा दैनिक पेशी सूचीमा चढेको कुनै मुद्दा सो सूचीबाट हटाइने वा स्थगित गरिने छैन ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक वर्ष नाघेका मुद्दा, एक पक्षाको एकभन्दा बढी कानून व्यवसायी रहेको मुद्दा वा हेदहिरदैंको मुद्दाको सुनुवाइ स्थगित हुन सक्ने छैन ।
(४) उपनियम (२) बमोजिम मुद्ढा स्थगित गरिपाउँ भनी दि]एको निवेदन मुद्दा पेश भएको दिनको इजलास बस्नु भन्दा अगाडि नै दर्ता गरी मिसिल सामेल राख्नु पर्नेछ।